बाबू छोरा एकैदिन नेपाल प्रहरीमा डिएसपीको दर्ज्यानी चिन्ह द्वारा सुशोभित
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहकाबीच बाबु राजेन्द्र अधिकारी र छोरा ध्रुव अधिकारीलाई डीएसपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।केहिदिन अघि जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा सिफारिस भएका थिए । Post Views: 628
क्रियटिभ मिडिया सोलुशन प्रा . लि
सम्पर्क न. 9808528195
ठेगाना : चावहिल, काठमाडौं
ईमेल: [email protected]
अध्यक्ष/संचालक: सुरेश बहादुर शाही
प्रधान सम्पादक: चन्द्र प्रकाश अयडी
सुचना बिभाग दर्ता नं. -११३७/०७५-०७६
©2022 evoicenepal.com सर्वाधिकार सुरक्षित Powered by: EcommerceSathi